Sunday, July 1, 2018

ट्रम्पको आप्रवासन नीतिविरुद्ध सयौँ शहरमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आप्रवासन नीतिहरूको विरोधमा सयौँ अमेरिकी शहरहरूमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Kll30a