Thursday, July 5, 2018

एक्लै भए पनि लडिरहन्छु: डाक्टर गोविन्द केसी

चिकित्साशिक्षा सुधारको माग गर्दै १५ ‍औँ पटक अनशनमा बसेका डा. गोविन्द केसी भन्छन्, "माफिया र दलका नेताहरूको स्वार्थमा आउने कानुन सह्य छैन। तिनका विरुद्ध म एक्लै भए पनि लडिरहन्छु।"

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2u3R5Te