Thursday, July 5, 2018

थाईल्यान्ड: गुफाबाट बालकहरू कसरी बाहिर आउलान्?

विगत ११ दिनदेखि बाढीग्रस्त गुफामा थुनिएका १२ जना बालक र तिनका प्रशिक्षकलाई उद्धार गर्न कस्तो प्रयास हुँदैछ, उनीहरू कसरी बाहिर आउलान्, भित्र कस्ता जोखिम छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tTKE62