Monday, July 16, 2018

अमेरिकाद्वारा युरोपेली संघको आग्रह अस्वीकार

इरानविरुद्ध अमेरिकाले लगाएको नयाँ प्रतिबन्धलाई लिएर युरोपेली संघले आफ्ना उद्योगहरूलाई मुक्त गरिदिन गरेको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2zD3IL0