Monday, July 16, 2018

'सिन्डिकेट': वाचा पूरा गर्न सरकार विफल

रुट निर्धारण, दुर्घटना बीमा र क्षतिपूर्ति जस्ता विषयमा सरकार निष्कर्षमा पुग्न नसकेपछि साउन १ गतेबाटै यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार अर्थात् 'सिन्डिकेट' पूर्णरुपमा अन्त्य नहुने देखिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2uD1Ufp