Tuesday, July 17, 2018

फ्रान्सः विश्वकप विजेतालाई सर्वोच्च सम्मान

फ्रान्सका राष्ट्रपतिको कार्यालयले विश्वकप फुटबलको उपाधि जितेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान दिने घोषणा गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NjTxwU