Tuesday, July 17, 2018

'देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि'

बालिकाहरूलाई देह व्यापारमा लगाउने उद्देश्यका साथ छिटो शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको कतिपय पीडितले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2moEGWF