Sunday, July 15, 2018

अनशनरत डाक्टर केसी पक्षसँग अनौपचारिक छलफल सुरु

१५ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीका सहयोगी र सत्तारुढ नेकपाका वरिष्ठ नेताबीच अनौपचारिक छलफल सुरु भएको बताइएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NfvRtt