Sunday, July 15, 2018

गाजामा सन् २०१४ यताकै ठूलो हमलाः इजरेल

गाजा क्षेत्रबाट इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आवश्यक परे थप कारबाही गरिने उल्लेख गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2KVETzo