Monday, July 16, 2018

ट्रम्प-पुटिन हेलसिन्की शिखर बैठक: ट्रम्प सतर्क

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फिनल्याण्ड पुगेका छन् जहाँ उनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमवार अबेर भेट्नेछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Lekuof