Sunday, July 1, 2018

‘डलरको भाउ बढ्दा व्यापार घाटा चुलिनसक्छ’

पूर्व अर्थसचिव शान्तराज सुवेदी भन्छन्, अमेरिकी डलरको भाउ बढ्दै गए नेपालीको दैनिक उपभोग्य वस्तुदेखि लिएर देशको अर्थतन्त्रमै असर पर्नसक्छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tH5WDM