Sunday, July 15, 2018

'सीमावर्ती गाउँका डुबान रोक्न सरकार विफल'

नियम विपरीत सीमा क्षेत्रमा बनाइएका भारतीय संरचनाका कारण हरेक वर्ष नेपाली भूभाग डुब्ने गरेको स्थानीयबासिन्दा बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NQQCgj