Monday, July 30, 2018

लर्ड्समा एमसीसीलाई हरायो नेपालले

लण्डनको विश्व प्रसिद्ध लर्डस मैदानमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले ब्रिटेनको मार्लबोन क्रिकेट क्लब (एमसीसी) लाई हराएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2vfFxwS