Monday, July 30, 2018

Nepali News

देशका विकट तथा जोखिममा रहेका जाँचचौकीहरूमा खटिएका सुरक्षाफौजलाई फिर्ता बोलाइ शहरी क्षेत्रको सुरक्षामा खटाइने अफगान रक्षा अधिकारीहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LMiowd