Pages

Saturday, August 25, 2018

Nepali News

नियान्डर्थल र डेनिसोभन आदिमानवहरू युरेशियामा सँगसगै भएको मानिन्छ। झन्डै ५० हजार वर्षअगाडि नियान्डर्थल महिला र डेनिसोभन पुरुषले एउटी छोरी जन्माएको वैज्ञानिक आधार फेला परेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ws2NIq