Pages

Saturday, August 25, 2018

Nepali News

अर्को साता काठमाण्डूमा हुने दक्षिण र दक्षिणपूर्वी एशियाली मुलुक सदस्य रहेको बिम्स्टेक शिखर सम्मेलनका बेला सातवटै सदस्य मुलुक जोड्ने विद्युत् सञ्जाल बनाउने समझदारीमा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2PBPYV0