Wednesday, October 17, 2018

'खशोग्गीबारे साउदीले जवाफ दिनुपर्छ'

साउदी अरेबियाका कटु आलोचक रहेका पत्रकार खशोग्गी बेपत्ता भएको घटनाबारे साउदी अरेबियाले जवाफहरू दिनुपर्ने अमेरिकाले बताएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OvMDtC