Wednesday, October 17, 2018

विवादित बाबा रामपाललाई हत्याको अभियोगमा जन्मकैद सजाय

भारतका रामपाल नामका विवादित बाबालाई हत्याको अभियोगमा हरियाणा राज्यस्थित एउटा अदालतले जन्मकैदको सजाय सुनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2yK1dCO