Tuesday, November 6, 2018

Nepali News

विभिन्न अप्ठ्यारा भएपनि सकारात्मक ऊर्जाका साथ अघि बढ्ने प्रयास गरिरहेका एसिड आक्रमणका पीडितलाई सम्मानजनक व्यवहार गर्न सकिए समाजमा उनीहरू उदाहरण बन्न सक्ने जानकारहरू बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2yT2I2J