Tuesday, November 6, 2018

Nepali News

दक्षिण कोरियामा प्रचलित किम्वदन्तीहरूका अनुसार सुरिरत्ना नाम गरेकी एउटी भारतीय राजकुमारीको कोरियाका एक राजासँग विवाह भएको थियो। उनका वंशजको सङ्ख्या अहिले ६० लाखभन्दा बढी पुगिसकेको बताइन्छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2DmLgqX