Tuesday, November 6, 2018

Nepali News

हालसम्म राष्ट्रिय राजमार्गमा नजोडिएको डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा जीप दुर्घटना हुँदा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ। घाइते चालक र अर्का एकजनालाई हेलिकोप्टरबाट मंगलबार काठमाण्डू पठाइने अधिकारीहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2DnSco0