Pages

Thursday, January 10, 2019

डा. गोविन्द केसी: १६औँ पटक अनशनमा, सत्तापक्ष भन्छ, 'उनको जित भएको छ'

सत्तापक्षीय सांसदहरूले डा. केसीको 'जित' भनिरहँदा चिकित्सा शिक्षा विधेयकमा सरकारले धोका दिएको गोविन्द केसीले आरोप लगाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VDhHYc