बीबीसी नेपाली सेवालाई दिएको एउटा विशेष अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले कैयौँलाई सरकारको विरोध गर्ने लत लागेको भन्दै बलियो सरकार र बलियो परराष्ट्रनीति धेरैलाई नपचेको टिप्पणी गरेका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2SJ0gUb