सर्वोच्च अदालतद्वारा हत्याका अभियुक्त सांसद रेशम चौधरी संसद् जाने बाटो हाललाई बन्द
थुनामा रहेका टीकापुर घटनाका अभियुक्त तथा निर्वाचनमा विजयी सांसद रेशमलाल चौधरीलाई पदको शपथग्रहण गराइएको पाँच दिनपछि सर्वोच्च अदालतले उनलाई तत्काल संसद् जानबाट रोक्न आदेश दिएको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2TB0xZA