उनले इस्लाम धर्म परित्याग गरिन् र अहिले उनी आफ्नै जीवन जोगाउन भाग्दैछिन्
यी १८ वर्षीया साउदी युवतीका अनुसार महिलालाई समान अवसर नदिइने भएकाले उनले इस्लाम धर्म परित्याग गरेकी हुन्। परिवार छोडेर कुवेतबाट भागेकी उनी अहिले ब्याङ्ककस्थित विमानस्थलमा छिन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2RzgCRT