क्यानडाको सबैभन्दा ठूलो डिजिटल मुद्रा क्वाडरिगाका संस्थापक मालिक गेराल्ड कोटेन अचानक बिते। उनको मृत्युपछि एक लाखभन्दा बढि लगानीकर्ताको बचत गायब हुन्छ कि भन्ने सहित अरू थुप्रै प्रश्नहरू अनुत्तरित छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2SweD1u