करेन्ट दुर्घटना: साना त्रुटिले कसरी निम्त्याउछ ठूला जोखिम र क्षति
'नेपाल आइडल' रवि ओडले आफ्नी कान्छी आमा गुमाएको एक महिना नबित्दै भएको अर्को विद्युतीय दुर्घटनामा धनुषामा गत साता ६ जनाको ज्यान गयो। नेपालमा करेन्टको जोखिम कहाँ कहाँ छ? एक रिपोर्ट।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UJw0Jv