Wednesday, April 17, 2019

अमेरिकाका दक्षिणी राज्यमा टोर्नेडो र बाढी, धनजनको क्षति

अमेरिकाका केही दक्षिणी राज्यमा आएको आँधी र बाढीमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Grqirz