नोट्र-डाम आगलागी: आगो निभाइयो, पुनर्निर्माणका लागि दानको ओइरो
आगलागीबाट क्षति पुगेको प्यारिसस्थित विख्यात मध्ययुगीन गिर्जाघर, नोट्र-डाम कथिड्रल,लाई पुन:निर्माण गरिने प्रतिबद्धता त्यहाँका राष्ट्रपतिले व्यक्त गरेका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2XjyFuR