Monday, April 15, 2019

नेपालमा हवाई दुर्घटनाको शृङ्खला यस्तो छ

नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो। त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ सानातिना ठूला दुर्घटनामा सयौँ मानिसको ज्यान गएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Dd7yK5