Monday, April 8, 2019

सुन्दरी प्रतियोगिता: नेपालमा किन भइरहन्छ विवाद

मिस नेपाल २०१९ को अडिशनसम्बन्धी सार्वजनिक एउटा भिडिओले सुन्दरी प्रतियोगिताको 'कुरूप पक्षलाई उजागर गरिएको' भन्दै कतिपयले टिप्पणी गरेका छन्। नेपालमा सुन्दरी प्रतियोगिताबारे किन विवाद भइरहन्छ?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2U0A7jM