मानव जातिले अर्को शताब्दी देख्छ कि डाइनोसर जस्तै लोप हुन्छ
मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्का पिण्ड पृथ्वीसँग ठोक्किनसक्ने सम्भावित खतराहरूको सामना गरिरहेका छन्। के मानव जाति ती खतराबाट बच्न सक्ला?
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Dbu32j