Sunday, April 14, 2019

महालेखा प्रतिवेदन: राष्ट्रिय गौरवका आयोजनाहरूमा बेहाल

बाइसवटा ठूला आयोजनामध्ये केवल ६ वटा आधा मात्र बनेका छन्। बाँकीको हाल दयनीय छ। पढ्नुहोस् मुख्य आयोजनाहरू कस्तो हालतमा छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2X3iQYV