Sunday, April 14, 2019

केटी बोमन: ब्ल्याकहोलको पहिलो तस्बिर पछाडिकी महिला

ब्ल्याकहोलको पहिलो तस्बिर सम्भव बनाउने कम्प्युटर प्रोग्राम विकास गर्न सहयोग गरेकी २९ वर्षीया केटी बोमनले व्यापक प्रशंसा पाइरहेकी छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2uYNS8m