Sunday, April 14, 2019

प्रत्येक नेपालीको ऋण दायित्व बढेर ३१ हजार नाघ्यो

देशको आन्तरिक र वैदेशिक ऋण गएको वर्षमा एक तिहाइले बढेपछि प्रत्येक नेपालीको काँधमा रहेको ऋण दायित्वमा सात हजार वृद्धि भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2v6o0Hz