Sunday, April 14, 2019

जापान सपना: वैदेशिक रोजगारीको आसमा भाषा पढ्दै

जापान र नेपालबीच श्रम सम्झौता भएर सरकारी संयन्त्रबाटै रोजगारी खुल्ने भएपछि उत्साहित भएका कतिपय नेपाली युवाले जापानी भाषा र अन्य शीप सिक्न थालेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Z6Ygsq