Saturday, May 11, 2019

ब्राजिल: भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण

भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा गिरफ्तार हुने मिसेल टेमेअर ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन्। उनले आरोपहरू भने अस्वीकार गर्दै आएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Hczb8E