नेपालमा केही वर्षयता बलियो बनेको पहिचानको मुद्दा भारतका नेपालीभाषीले उठाउन थालेको दशकौँ भइसक्यो। उनीहरू भन्छन्, 'हाम्रो पहिचान सङ्कटमा पारिँदैछ, त्यसैले अलग राज्य चाहिन्छ।' यो चुनावले माग पूरा गर्ने बाटो खोल्ला?
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/305Tn3C