Thursday, May 16, 2019

सगरमाथा आरोहण: कामिरिता शेर्पा २३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान कायम

कामिरिता शेर्पा, ४९, ले बुधवार बिहान सगरमाथा शिखरमा २३‌औं पटक टेकेर आफ्नै कीर्तिमान सुधार गरेका हुन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2W1T3U5