Thursday, May 16, 2019

अमेरिकी राज्य अलाबामामा गर्भपतनलाई गैरकानुनी बनाउने कानुन पारित

अलाबामा राज्यको प्रान्तीय स‌ंसदले विरोधका वावजुद पारित गरेको कानुन अनुमोदन भएमा लगभग सबै खाले गर्भपतन गैरकानुनी हुनेछ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2YwtiZA