Saturday, May 11, 2019

आठ गोल गरेका रुसी राष्ट्रपति पुटिन चिप्लिएर लडे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटा आइस हकी खेल सकिएपछि जितको खुसीयालीमा रिङ घुम्दै गर्दा चिप्लिएर लडे।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/30a67pN