Saturday, May 11, 2019

सार्वजनिक यातायातमा स्मार्ट कार्ड: साउनबाटै सुरु गर्न के के छन् चुनौती?

काठमाण्डू महानगरपालिकाले आउँदो साउन महिनाबाट सार्वजनिक यातायातमा ई-टिकटमार्फत् भाडा तिर्ने प्रणाली सुरु गर्न लागेको छ। तर कतिपयले भने यसमा चुनौती देखेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Q3qq3G