Saturday, May 11, 2019

अतिकम विकसितबाट विकासोन्मुख राष्ट्र बन्दा नेपालले के पाउँछ के गुमाउँछ?

अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकासोन्मुख राष्ट्र बन्दा नेपालले व्यापार र विकासका लागि पाएका विभिन्न सुविधा बन्द हुने र त्यसको प्रभाव न्यूनीकरण गर्न पर्याप्त गृहकार्य चाहिने अर्थविद्हरू बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Ha0Vee