कम्युनिष्ट नेताको विवाहको ५० औँ वर्षगाँठ: थोरै प्रशंसा धेरै आलोचना
नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले विवाहको ५० वर्ष पुगेको अवसरमा मनाएको वर्षगाँठबारे सामाजिक सञ्जालमा प्रशंसा र आलोचना दुवै भएका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VqjTWs