Wednesday, May 1, 2019

Nepali News

भारतीय सेनाले नेपालको मकालु हिमालमा यतीको पाइला भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा अविश्वास व्यक्त गरिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VxAaIB