Tuesday, May 28, 2019

Nepali News

राजधानी काठमाण्डूमा चार जनाको ज्यान जाने गरी विस्फोट भएपछि कुनै पनि शङ्कास्पद वस्तु वा गतिविधि देखिए प्रहरीलाई सूचना दिइहाल्न गृह मन्त्रालयले अनुरोध गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2EuMJuv