Wednesday, May 1, 2019

Nepali News

जापानी इतिहासमा दुई शताब्दीपछि पहिलो पटक सम्राटले राजगद्दी त्यागेका हुन्। आफ्नो स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताएका थिए।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WeZHDi