Friday, May 17, 2019

Nepali News

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले जुनको पहिलो साता संसद्‌मा हुने ब्रेक्जिटसम्बन्धी मतदानपछि आफू सरकारबाट हट्न र उत्तराधिकारीको निर्वाचन गराउने तालिका बनाउन सहमति जनाएकी छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2JNreZd