गत चैत्र ११ गतेदेखि जेठ मसान्तसम्म हिन्दूहरूको आस्थाको केन्द्र तथा पर्यटकको आकर्षण पशुपतिनाथ मन्दिरको आयमा १० करोड रुपैयाँभन्दा बढी घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3epyZB6