Thursday, October 8, 2020

Nepali News

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि आयोजकले स्वास्थ्य सुरक्षाको निम्ति भर्चुअल बहसको प्रस्ताव अघि ल्याएसँगै ट्रम्प आक्रोशित देखिएका छन्। उनका समर्थकहरूले बहसको साटो उनी चुनावी र्‍यालीमा जाने बताएका छन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2SGziyk